नेपाल तामाङ घेदुङ संघीय कार्यलयले ‘विश्व आदिवासी जनजाति आन्दोलन तथा कोभिड १९ को प्रभाव’ विषयक अर्न्तक्रियात्मक कार्यक्रमको आयोजना गरेर २७ औं विश्व आदिवासी दिवस मनाएको छ ।
चुच्चेपाटीस्थित संघीय कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा घेदुङकै पूर्वअध्यक्ष महेन्द्रजंग तामाङ, ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जयप्रसाद गोले, वरिष्ट पत्रकार कुमार यात्रु तामाङ र तामाङ चिकित्सा समाजका अध्यक्ष डा. दिलबहादुर थोकर विशेष अतिथि रहेको थियो ।
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको दोस्रो अधिवेशन तल उल्लेखित तपसिल बमोजिमको निम्न मिति समय र स्थानमा हुन गइरहेको हुनाले कुर्दिस्तान इराक भरि रहनु भएका सम्पुर्ण शुभेच्छुक तामाङ दाजुभाइ,दिदिबहिनी तथा विभिन्न संघ,संस्थाका समाजसेवी,बुद्धिजिवि ज्यु हरुमा यही सुचना लाई आधार मानी अनिवार्य रूपमा सहभागी भएर अधिवेशन सफल पार्नको निमित्त हार्दिक अनुरोध गर्द...
Read more